धनगढी उपमहानगरले दियाे १ सय ९२ जनालाई छात्रवृत्ति

धनगढी उपमहानगरले दियाे १ सय ९२ जनालाई छात्रवृत्ति
फाइल तस्बिर ।
+
-

धनगढी- धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११–१२ विज्ञान संकाय अध्ययनका लागि १९२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

एसईई परीक्षाको नतिजाका आधारमा तयार गरिएको मेरिट सूचीअनुसार विद्यार्थी छनोट गरिएको हो । विज्ञान संकायतर्फ सबैभन्दा बढी ९७ जना विद्यार्थी कैलाली जिल्लाबाट छनोट भएका छन्। त्यसपछि बझाङका १७, बाजुराका १४, कञ्चनपुरका ११, डोटीका १०, बैतडीका १०, अछामका ६, दार्चुलाका ३, डडेल्धुराका २ तथा कालिकोट र दैलेखका १–१ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन् ।

उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित विज्ञान संकायतर्फ सबैभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…