देश सञ्चार
असार ४, २०८३
अ
+
अ
अ
-
पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रमा रहेका संरचनामा डोजर चलेको छ।
बिहीबार पोखरा महानगरपालिकाले अनधिकृतरुपमा बनेका संरचनामाथि डोजर चलाएको हो। संरचना हटाउन नसक्दा यहाँ बसपार्क विस्तार गर्न सकिएको थिएन।
तस्बिर:

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
