अझै सुरु भएन रास्वपाको बन्दसत्र, एसीको शीतलमा आराम गर्दै पदाधिकारीहरू (तस्बिरहरू)

अझै सुरु भएन रास्वपाको बन्दसत्र, एसीको शीतलमा आराम गर्दै पदाधिकारीहरू (तस्बिरहरू)
+
-

काठमाडौँ- बिहान ८ः३० बजेदेखि सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुने भनिएको बन्दसत्र हालसम्म पनि सुरु हुन नसक्दा पदाधिकारीहरू प्रदर्शनी हल भित्रको एसीमा शीतलमा आराम गर्दै सुरु हुने समय कुरिरहेका छन्।

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा केही त्रुटी भेटिएपछि त्यसलाई सच्याउनपर्ने भएकाले ढिला भएको नेताहरूले बताएका छन्।
तस्बिरहरू: 

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…