पूर्वअर्थमन्त्री पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

पूर्वअर्थमन्त्री पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज
तस्बिरः बर्षा शाह/देश सञ्चार।
+
-

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरिएको बन्दी प्रत्यक्षीकरणको  रिट खारेज गर्ने फैसला गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार यससम्बन्धी रिट खारेज गर्ने अन्तिम फैसला सुनाएको हो।

पौडेललाई बिहीबार नै विशेष अदालतले थप ६ दिन अनुसन्धानका लागि म्याद दिएको थियो।

पौडेलकी श्रीमती दोमाया पौडेलले असार १० गते सर्वोच्चमा आफ्ना पति पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…