कर्णाली द्वारा जनकपुरलाई फाइनल पुग्न १ सय १९ रनको सामान्य लक्ष्य

कर्णाली द्वारा जनकपुरलाई फाइनल पुग्न १ सय १९ रनको सामान्य लक्ष्य
+
-

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा कर्णालीले जनकपुरलाई फाइनल प्रवेशका लागि १ सय १९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो।

कर्णालीका लागि गुल्सन झाले २५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक देव खनाल २४ रन बनाउँदा जेसन मक्सुद र युनिस ठकुरीले १२-१२ रन बनाए। त्यस्तै विलिय बासिस्टो १४ रनमा आउट हुँदा चाडविक वाल्ट ११ रनमा पेभिलियन र्किएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले समान २-२ विकेट लिंदा हर्ष थकर, जेमी निसम र शेर मल्लले समान १-१ विकेट लिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…