जेन-जीको आन्दोलनपछि लयमा फर्किएको ‘न्यूरोड’ (तस्बिरहरू)

जेन-जीको आन्दोलनपछि लयमा फर्किएको ‘न्यूरोड’ (तस्बिरहरू)
+
-

काठमाडौँ– २३ र २४ गते जेन-जी युवाहरूको आन्दोलनपछि जारी कर्फ्यू शनिबार खुल्यो। आज आइतबारदेखि देशभरको दैनिकी सामान्य बन्दै गएको छ।

काठमाडौँ उपत्यकामा पनि चहलपहल भइसकेको छ। व्यापारिक क्षेत्र न्यूरोड क्षेत्रमा व्यापारिक भवनहरू खुलेका छन्। महत्वपूर्ण चाडपर्व दसैंतिहार नजिकिँदै गर्दा किनमेल पनि देखिन थालेको छ।

जेन-जी युवाहरूको आन्दोलनका क्रममा व्यापारिक क्षेत्रमा भएको तोडफोड र आगजनीपछि निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ। तर फेरि नयाँ तरिकाबाट उठ्ने व्यापारिक क्षेत्रका व्यक्तिहरू बताउँदै आएका छन्।

हेर्नुहोस खुलेको ‘न्यूरोड’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…