जसले दशैंमा पनि ग्राहक कुरिरहेका छन् (फोटो फिचर)

जसले दशैंमा पनि ग्राहक कुरिरहेका छन् (फोटो फिचर)
+
-

काठमाडौँ– आज नेपालीहरूको महान चाड बडादशैं। घर-घरमा ठूलाबाट आशिर्वाद लिएर र सानालाई आशिर्वाद दिएर मनाइँदैछ।

दशैं मनाउनकै लागि घर छाडि परदेश गएकाहरूसमेत फर्किका हुन्छन्। दशैंलाई विशेषरुपले मनाउने प्रचलन रही आएको छ।

गाउँघरमा जमघट हुने, रमझम गरेर दशैंलाई अझ उत्सवमय बनाइने गरिन्छ।

देशको संघीय राजधानी काठमाडौँ त आजका दिन सुनसान छ। घटस्थापनादेखि सरकारी कार्यालय बन्दछन्। व्यापार व्यवसाय बन्दछन्। छिटफुटरुपमा सवारी सधान सडकमा देखिनेबाहेक काठमाडौँ शान्त छ।

तर यही काठमाडौँमै कहीँकतै भने दशैंको सुनसानको कुनै प्रवाह नगरी आफ्नो कर्ममा कतिपय लागिरहेका देखिन्छन्। ग्राहक नहुँदा पनि सडकमा व्यापार गर्न निस्किएको देखिएका छन्।

हेर्नुहोस् केही तस्बिर

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…