खड्काको नेतृत्वमा कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी

खड्काको नेतृत्वमा कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी
+
-

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित होटल स्मार्टमा जारी छ।

जारी बैठक पूर्णबहादुर खड्काले सञ्चालन गरेका हुन्। बैठकमा शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरू उपस्थित छन्।

बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्।

विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू सहभागी रहेको बैठकमा पार्टीको चुनावी समीक्षा, १५औँ महाधिवेशनको मितिबारे छलफल गर्ने एजेन्डा तय गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…