सडकपेटीमा हिँडेका बृद्धसँग अभद्र व्यवहार गरेको भन्दै युवासंघ ललितपुर अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडेका बृद्धसँग अभद्र व्यवहार गरेको भन्दै युवासंघ ललितपुर अध्यक्ष पक्राउ
+
-

काठमाडौँ-  ललितपुरको लगनखेल क्षेत्रमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको छ।

ललितपुर प्रहरीका अनुसार चैत १५ गते पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार भएको सूचना प्राप्त भएपछि प्रहरीले उनीमाथि  कारबाही अघि बढाएको हो।

गोदावरी नगरपालिका–१० टौखेलका ३० वर्षीय बजगाई (आरबी शर्मा) लाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा यसबारे लेखेका छन्-  ‘हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…