‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ

‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ
सांकेतिक तस्बिर ।
+
-

काठमाडौँ- ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन्।

गुण्डागर्दीका गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार गुरुङ यसअघि पनि पटक-पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए।

०८० असारमा ठमेल स्थित क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ पर्दा उनलाई हत्कडीसहित सार्वजनिक रूपमा घुमाइएको थियो।

पछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसयता पनि उनी कुटपिट र असुलीका घटनामा संलग्न हुँदै पुनः पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…