देश सञ्चार
चैत २४, २०८२
अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, मन्त्रिपरिषद्को निर्णयमार्फत डा. भट्टलाई आयोगको उपाध्यक्षको जिम्मेवारी दिइएको हो।
भर्खरै
लोकप्रिय
