रोशी क्षेत्रका अवैध क्रसर बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

रोशी क्षेत्रका अवैध क्रसर बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन
+
-

गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोला क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर बन्द गर्न निर्देशन दिएका छन्।

मंगलबार रोशी क्षेत्रको स्थलगत अवलोनमा निस्केका गृहमन्त्री गुरुङले अवैध क्रसरलाई तत्कालै बन्द गर्न भनेका हुन्।
गिट्टीबालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो दिएका छन्।

पहिले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा क्रसर सञ्चालन गर्न दिएको भनाइ थियो। अब यस्तो गतिविधि गर्न रोक्ने उनले बताए।

गत वर्ष रोशीमा आएको बाढीले धनजनको क्षति भएको थियो। रोशी क्षेत्रमा सञ्चालन भइरहेका क्रसर उद्योगका कारण बाढी आएको विज्ञहरूको भनाइ थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…