एकैदिन ७२ सयले बढेर प्रतितोला ३ लाख नजिक पुग्यो सुनको मूल्य

एकैदिन ७२ सयले बढेर प्रतितोला ३ लाख नजिक पुग्यो सुनको मूल्य
फाइल तस्बिर ।
+
-

काठमाडौँ- स्थानीय बजारमा बुधबार (चैत २५) सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले वृद्धि भएको हो।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक तोला सुन खरिद गर्न २ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भई ५ हजार २५ रुपैयाँ पुगेको छ।

हिजो चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…