गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
+
-

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको कार्यशैलीलाई लिएर रास्वपाकै सांसदहरुले आपत्ति जनाएका छन्।

सोमबार बागमति प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री बालेन्द्र शाहसँग गृहमन्त्रीको कार्यशैली ठीक नभएको भन्दै रास्वपाका दुईजना सांसदले विरोध जनाएका हुन्।

स्रोतका अनुसार धादिङ २ बाट निर्वाचित सांसद आशिका तामाङ र काभ्रेपलाञ्चोक १ बाट निर्वाचित मधुकुमार चौलागाईंले गृहमन्त्री गुरुङ एकाङ्की ढंगले जिल्ला पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

केही दिनअघि गुरुङ धादिङ र काभ्रे पुगेर खानीहरुको अनुगमन गरेका थिए। आफ्नै पार्टीका गृहमन्त्री जिल्लामा जाँदा समन्वन नभएको र जनताका कुरा राख्न नपाएको उनीहरुको भनाइ थियो।

प्रधानमन्त्री शाहले भने उनीहरुलाई ठोस जवाफ नदिएको सहभागी एक सांसदले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…