अ
+
अ
अ
-
काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोधमा एमाले नेता कार्यकर्ताले सोमबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्र विरोधी भएको एमालेको भनाइ छ।

तस्बिरहरूः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
