अ
+
अ
अ
-
काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूबिरुद्ध कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको भन्दै एक दैनिकबिरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन्।
उनले आर्थिक दैनिक पत्रिकाले आफूविरुद्ध भ्रामक समाचार लेखेको उल्लेख गर्दै कारबाही गर्न शुक्रबार निवेदन दिएका हुन्।
उक्त पत्रिकाले जेठ २२ गते ‘दुई अर्ब कमिशनमा अर्थमन्त्री वाग्ले फसेको आशंका’ शीर्षक समाचार प्रकाशन गरेको थियो।
अर्थमन्त्री वाग्लेले उक्त समाचार शतप्रतिशत झुटो एवं काल्पनिक शीर्षक राखी प्रकाशन गरिएको भन्दै आपत्ति जनाएका छन्।

भर्खरै
लोकप्रिय
