हावाहुरिले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

हावाहुरिले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति
+
-

काठमाडौँ- मंगलबार साझ आएको हावाहुरी सहितको वर्षाले पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका- १ मा २० वटाभन्दा बढी घरमा क्षति पुर्याएको छ ।

बगुवनमा १५ वटा घरको छाना उडाएको र घरभित्र रहेको अन्न र लत्ताकपडा भिजाउदा समस्या परेको स्थानीय बुद्ध राज विश्वकर्माले बताए ।

यसै गरेर बगुवनमा रहेको आधारभुत विद्यालयको खानेपानीको ट्यान्की हावाले ढलाएको र बिजुली बत्ती नहुदा समस्यामा परेको गुनासो गरे ।

पालिकाको बगुवनमा १५ , सिसेनी गाउँमा ५ घर र अन्य स्थानमा पनि हावाहुरीले घरको छाना उडाएको वडा अध्यक्ष दिपक पौडेलले बताए ।

फोटो सौजन्य : बुद्ध राज बिस्वकर्मा/ नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…