रास्वपा बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार काठमाडौँमा मतदान हुने

रास्वपा बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार काठमाडौँमा मतदान हुने
+
-

काठमाडौँ – रास्वपा बागमति प्रदेशको नेतृत्व चयन शनिबार हुने भएको छ।

प्राविधिक कारण देखाउँदै रोकिएको चुनावी प्रक्रियालाई अघि बढाउने निर्णय भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

उनका अनुसार मतदान बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँको धुम्बाराही, शङ्ख पार्कस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा तय गरिएको छ ।

प्रतिनिधिहरूलाई सहज रूपमा मतदानमा सहभागी हुन पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।

रास्वपाले इभिएम प्रयोग गर्ने भएको छ। हेटौडौँमा मंगलबार सुरु भएको अधिवेशन नेतृत्व चयनमा विवाद भएपछि रोकिएको थियो।

प्रदेश सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…