बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
फाइल तस्बिर ।
+
-

काठमाडौं- सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट गएराति पक्राउ गरेको बताइएको छ।

साहमाथि काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा चेक अनादर (चेक बाउन्स) गरी ठगी गरेको आरोप लागेको छ।

यस बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साहसँगै नारायण साह पनि पक्राउ परेका छन्।

उनीहरू दुवै जनालाई सोही ठगी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गर्दै अनुमति दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…