अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र भाैतिक पूर्वाधारमन्त्री सुनील लम्सालको तस्बिर पोस्ट गर्दै आफूहरू देश बनाउने टोली रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले आइतबार उक्त तस्बिर पोस्ट गरेर आफूहरू देश बनाउने टोली रहेको स्टाटस लेखेका हुन्।
साेही तस्बिर गृहमन्त्री सुधन गुरुङले समेत पाेस्ट गरेका छन्।
भर्खरै
लोकप्रिय
