डिएभी कलेजको छतबाट खसेर विद्यार्थीको मृत्यु, शंकास्पद घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

डिएभी कलेजको छतबाट खसेर विद्यार्थीको मृत्यु, शंकास्पद घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान
+
-

काठमाडौँ – ललितपुरको धोबीघाटस्थित डिएभी स्कुलको चौथो तलाबाट खसेका एक जना विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनी सोमबार दिउँसो साढे १२ बजे चौथो तलाबाट खसेका थिए।

उनलाई उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएकोमा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए।

ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रले ती विद्यार्थीले स्कुलको चौथो तालबाट हाम फालेको बताए। उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

पोष्टमार्टम गरेर शव परिवारको जिम्मा लगाइसकेको मिश्रले जानकारी दिए। मिश्रले भने- ‘वास्तविकताबारे अनुसन्धान हुँदैछ । अरू अनुसन्धान पनि गरिरहेका छौं।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…