प्रोस्थेटिक एण्ड अर्थोटिक सोसाइटी नेपालको नयाँ नेतृत्व चयन, अम्बिका शर्माको अध्यक्षमा निर्वाचित

प्रोस्थेटिक एण्ड अर्थोटिक सोसाइटी नेपालको नयाँ नेतृत्व चयन, अम्बिका शर्माको अध्यक्षमा निर्वाचित
+
-

काठमाडौँ– प्रोस्थेटिक एण्ड अर्थोटिक सोसाइटी नेपालको अध्यक्षमा अम्बिका शर्मा निर्वाचित भएकी छन्।

१०औँ वार्षिक साधारणसभाबाट शर्माको अध्यक्षतामा कार्यकाल (२०८३/२०८५) का लागि नयाँ कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा शोभाकान्त शर्मा, सचिवमा प्रमोद खड्का र कोषाध्यक्षमा सविता सिजापती निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा निकेश ढलाचे, मिन गुरुङ र राहुल डुमरु निर्वाचित भएका छन् भने साइला कैटी सह–सदस्यमा चयन भएका छन्।

साधारणसभामा उपस्थित सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा नेपालमा प्रोस्थेटिक तथा अर्थोटिक सेवाको गुणस्तर अभिवृद्धि, पेशागत क्षमता विकास, सदस्यहरूको हित संरक्षण तथा अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना सेवामा थप प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…