६ दिन ढिलो गरी नेपाल प्रवेश गर्‍यो मनसुन, देशभर फैलिन अझै केही दिन लाग्ने

६ दिन ढिलो गरी नेपाल प्रवेश गर्‍यो मनसुन, देशभर फैलिन अझै केही दिन लाग्ने
+
-

काठमाडौँ – यस वर्षको मनसुनी प्रणाली ६ दिन ढिलो गरी नेपालमा प्रवेश गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (१९ जुन, २०२६) मनसुन कोशी प्रदेशको पूर्वी भू-भागबाट नेपाल भित्रिएको हो।

नेपालमा मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख भए तापनि यस वर्ष भने सरदर मितिभन्दा ६ दिन ढिलो गरी मनसुन भित्रिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेको छ। जसले गर्दा देशका अन्य भू-भागहरूमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। हाललाई मनसुनको प्रभाव कोशी प्रदेशको सीमित पूर्वी क्षेत्रमा मात्रै देखिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…