अवैधरुपमा नेपालमा बस्दै आएका २४ बंगलादेशी नागरिक पक्राउ

अवैधरुपमा नेपालमा बस्दै आएका २४ बंगलादेशी नागरिक पक्राउ
सांकेतिक तस्बिर
+
-

काठमाडौँ– अवैधरुपमा नेपालमा बस्दै आएका २४ बंगलादेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन। पर्यटक भिसामा आइ म्याद सकिए पनि नेपालमा बसेको, पारपोर्ट नरहेका २४ जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

साथै उनीहरूले नेपालमा कपडा पसलमा काम गर्दै आएका पनि थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…