पूर्वराजा शाहले मनाए ८०औँ जन्मदिन (तस्बिरहरू)

पूर्वराजा शाहले मनाए ८०औँ जन्मदिन (तस्बिरहरू)
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औँ जन्मदिन मनाएका छन्।

पूर्वराजा शाहले मंगलबार परिवारका सदस्य तथा आफन्तहरूबीच आफ्नो जन्मदिन मनाएका हुन्। त्यस क्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरूको उपस्थिति थियो।

पूर्वराजा शाहको जन्म वि.सं. २००४ असार २३ गते नारायणहिटी दरबारमा भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…