आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर

आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर
फाइल तस्बिर।
+
-

काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको वीर अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ। आइसियुमा राखेर उनको उपचार गर्ने तयारी भइरहेको छ।

उपचारमा संलग्न डा. पिषूष दाहालका अनुसार युवकको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग जलेको छ।

ती युवकले बिहीबार दिउँसो राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका हुन्।

प्रहरीका अनुसार उनले शरीरमा आगो लगाउनुअघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्वीललक गरेको थियो। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…