गणेश नेपालीको मृत्युपछि काठमाडौँ महानगरमा प्रहरीकाे पहरा

गणेश नेपालीको मृत्युपछि काठमाडौँ महानगरमा प्रहरीकाे पहरा
+
-

काठमाडौँ – आत्मदाह प्रयासपछि उपचारका क्रममा गणेश नेपालीकाे मृत्यु भएपछि काठमाडौँ महानगरपालिकामा प्रहरीले पहरा दिएकाे छ।

कमलादीस्थित काठमाडौँ प्लाजामा रहेकाे महानगरपालिका आज प्रहरीकाे सुरक्षामा छ। महानगरपालिकाकाे बाहिर प्रहरीले कडा केरकारसमेत गरेकाे छ।

पत्रकारलाईसमेत तस्बिर, भिडियाे खिच्न कडाइ गरिएकाे छ। देशसञ्चारकाे टीमले तस्बिर लिँदै गर्दा सुरक्षामा रहेका प्रहरीले केरकार गरेका थिए। एक प्रहरी अधिकृतले तस्बिरसमेत डिलिट गर्न लगाएका थिए।

बिहीबार राहदानी विभाग अगाडि महानगर प्रहरीले बाइकमा ह्वीललक लगाएपछि नेपालीले आफ्नै शरिरमा आगाे लगाएका थिए।

उनकाे आज बिहान उपचारकाक्रममा वीर अस्पतालमा मृत्यु भएकाे छ।

प्रहरीले यस घटनामा तीन जना महानगर प्रहरीलाई पक्राउ गरेकाे छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…