अ
+
अ
अ
-
काठमाडौँ – बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको मृत्यु भएको छ।
उपचारमा संलग्न चिकित्सका अनुसार राउतको शनिबार साँझ मृत्यु भएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
४५ वर्षीय राउतले आज बिहान आफ्नो शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो।
भर्खरै
लोकप्रिय
