भाषा र राष्ट्रिय एकतामा भानुभक्तले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो: सभामुख अर्याल

भाषा र राष्ट्रिय एकतामा भानुभक्तले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो: सभामुख अर्याल
+
-

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै सभामुख अर्यालले भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले आदिकवि भानुभक्तका साहित्यिक कृतिहरूले नेपाली भाषाको विकास र संरक्षणका साथै राष्ट्रिय पहिचानलाई बलियो बनाउन उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे। साथै, भानुभक्तको आदर्श र योगदानलाई नयाँ पुस्तामाझ पुर्याउन सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिए।

भानु जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, बुद्धिजीवी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…