मोटरसाइकलमा शव बोकेर कुद्ने एक जना पक्राउ

मोटरसाइकलमा शव बोकेर कुद्ने एक जना पक्राउ
सांकेतिक तस्बिर ।
+
-

जनकपुरधाम- सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेका युवकलाई लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाको खतौनी पिपरारीका २८ वर्षिय मो. सादर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार बुधबार शम्भुनाथ नगरपालिका- ६ कठौना बजारमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएका थिए । ठक्कर दिएपछि बालकलाई मोटरसाइकलमा राखेर जानलाग्दा स्थानीयले देखेपछि पछि-पछि गएको र प्रहरीलाई समेत थाहा भएपछि मान्छेलाई नियन्त्रणमा लिएको बताए । उनले बच्चालाई राजविराजस्थित अस्पतालमा ल्याउँदा मृत्यु भएको बताए ।

मोटरसाइकलको ठक्करबाट शम्भुनाथ नगरपालिका ५ मोहनपुरका मो. सदामाका १४ वर्षीय छोरा मो.सादिकको मृत्यु भएको हो ।

प्रवक्ता घिमिरेले अनुसन्धानपछि यस घटनामा कुन शिर्षकमा मुद्दा दर्ता गर्ने त्यसको निर्णय गरिने बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…