व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
+
-
काठमाडौँ- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्र लेखी आग्रह गरेको छ।
अध्यागमन स्रोतका अनुसार विभागको आग्रहपछि भट्टलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।

अध्यागमन स्रोतका अनुसार ‘सम्पत्ति शुद्धीकरणले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखिदिन पत्रमार्फत अनुरोध गरेको’ हो।

अध्यागमनको कालो सूचीमा परेपछि उनले विदेश यात्रा गर्न नपाउने स्रोतले जानकारी दिएको छ।

उनकाे अभियोगबारे भने सम्पत्ति शुद्धिकरण विभागले केही उल्लेख गरेको छैन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…