कालो कोट र कालो चश्मा लगाएर बालेनले जारी गरे ‘अफिसियल फोटो’

कालो कोट र कालो चश्मा लगाएर बालेनले जारी गरे ‘अफिसियल फोटो’
+
-

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले मंगलबार उनको एउटा फोटो जारी गर्‍यो- अफिसियल फोटो भन्दै।

कालो पोशाक मन पराउने प्रधानमन्त्री शाहले कालो कोट, कालो दौरा र रेबनको कालो चश्मा लगाएर अफिसियल फोटो जारी गरेका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा सरकारका अन्य मन्त्रीहरू औपचारिक पोशाकमा उपस्थित भए पनि प्रधानमन्त्री शाह भने कालो टिसर्टमाथि कालो कोट लगाएर आएका थिए।

सामाजिक सञ्जालमा कालो चश्मा लगाएको तस्बिर कसरी अफिसियल फोटो भन्दै प्रधानमन्त्री शाहको तस्बिरको आलोचना भइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…