बुधबार पनि ७४.७३ अंकले घट्यो सेयरबजार

बुधबार पनि ७४.७३ अंकले घट्यो सेयरबजार
+
-

काठमाडौं-  बुधबार सेयर बजार परिसूचक नेप्से ७४.७३ अंक घटेको छ।

घटेसँगै  २,७७६ अंकमा कायम भएको छ।

सेयर बजार बुधबार खुलेदेखि नै दिनभर रातो अंकमा रहेको थियो।

यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो। बालेन शाह सरकार आएपछि सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ।

बुधबार कारोबार रकम भने करिब १ अर्बले बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो । बुधबार १३ कम्पनीको मूल्य बढेको छ भने २ सय ५५ को मूल्य घटेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…