देश सञ्चार
चैत १९, २०८२
अ
+
अ
अ
-
काठमाडौँ- सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ।
बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो।
प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको हो।
भर्खरै
लोकप्रिय
