राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
+
-

काठमाडौँ- नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार अर्थ मन्त्रालयको प्रस्तावका आधारमा पण्डितलाई उक्त जिम्मेवारी दिइएको हो।

वि.सं. २०६२ सालदेखि बैंकिङ सेवामा संलग्न पण्डितले नेपाल राष्ट्र बैंकका विभिन्न महत्वपूर्ण विभागहरूमा काम गरिसकेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…