सरकारी विज्ञापन सरकारी मिडियामा छाप्ने निर्णबिरुद्ध सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश

सरकारी विज्ञापन सरकारी मिडियामा छाप्ने निर्णबिरुद्ध सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश
+
-

काठमाडौँ– सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र छाप्नुपर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले मंगलबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

सर्वच्चले अन्तरिम आदेशको छ्लफलका लागि दुवै पक्षलाई बोलाएको छ।

सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र छाप्नुपर्ने निर्णय गरेपछि उक्त निर्णय आलोचनामा परेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…