सरकारले बढायो सार्वजनिक यातायातको भाडा

सरकारले बढायो सार्वजनिक यातायातको भाडा
फाइल तस्बिर
+
-

काठमाडौँ– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। पेट्रोलियम पदार्थको मुल्य बढेसँगै बुधबार सरकारले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो।

जसअनुसार सार्वजनिक सवारिको भाडामा १६.७१ प्रतिशत, माल वहाक सवारी साधनको २१.६८ प्रतिशत (पहाडि रुट) र तराई रुडमा चल्ने माल वहाक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको छ।

नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निरन्तर भाडा दर बढाउन माग गरेपनि यसअघिको सरकारले आलोचना हुने डरले भाडा दर बढाउन सकेको थिए।

मध्यपूर्वमा भएको द्वन्द्वका कारण यसपटक तीनपटक गरी ४५ रुपैयाँ पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले मूल्य बढाएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…