सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म

सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म
+
-

काठमाडौं- नेपाल स्टक एक्सचेन्जले अब शुक्रबार पनि सेयर कारोबार गर्ने भएको छ।

यसअघि आइतबारदेखि बिहीबारसम्म पाँच दिन सेयर कारोबार गर्ने गरिए पनि सरकारले चैत २३ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि नेप्सेले सेयर कारोबार हुने दिन पनि परिवर्तन गरेको हो।

नेप्सेका अनुसार अब यही सातादेखि लागू हुने गरी सेयर बजार शुक्रबार पनि खुला गरिने भएको हो। अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुनेछ।

मन्त्रिपरिषद्को चैत २२ को बैठकले चैत २३ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने तथा कार्यालय समय ९ देखि ५ सम्म गर्ने निर्णय गरेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…