घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
फाइल तस्बिर ।
+
-

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यद्यपि, साप्ताहिक रूपमा हेर्दा सुनको भाउ बढ्दो क्रममा नै रहेको छ। गत सोमबारको तुलनामा यस सातामा सुनको मूल्य कुल ५ हजार ३ सय रुपैयाँले बढेको छ, जहाँ त्यस दिन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले घटेर चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदी ४ हजार ९७५ रुपैयाँमा थियो भने गत सोमबार यसको मूल्य ४ हजार ७८० रुपैयाँ रहेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…