कैलालीकाे टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु

कैलालीकाे टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु
+
-

धनगढी- अन्तर व्यवस्थापिका मञ्चको आयाेजनामा कैलालीकाे टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएकाे छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयकाे व्यवस्थापिकामा सुरु भएकाे सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसंगै ७ वटै प्रदेशका सभामुख र उपसभामुखकाे सहभागिता रहेकाे छ ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीकाेअध्यक्षतामा सुरु भएकाे सम्मेलनकाे प्रतिनिधि सभाका सभामुख डाेल प्रसाद अर्यालले उद्घाटन गरेका छन् । सम्मेलन आज र भाेली दुई दिन सम्म चल्नेछ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…