आफूसँगै सुनील र सुधनको फोटो राख्दै प्रधानमन्त्री बालेनले भने, देश बनाउने टोली

आफूसँगै सुनील र सुधनको फोटो राख्दै प्रधानमन्त्री बालेनले भने, देश बनाउने टोली
+
-

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र भाैतिक पूर्वाधारमन्त्री सुनील लम्सालको तस्बिर पोस्ट गर्दै  आफूहरू देश बनाउने टोली रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले आइतबार उक्त तस्बिर पोस्ट गरेर आफूहरू देश बनाउने टोली रहेको स्टाटस लेखेका हुन्।

साेही तस्बिर गृहमन्त्री सुधन गुरुङले समेत पाेस्ट गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…