एमाले संगठन विभाग सचिवको जिम्मेवारी लामिछानेलाई

एमाले संगठन विभाग सचिवको जिम्मेवारी लामिछानेलाई
+
-

काठमाडौँ – एमाले संगठन विभाग सचिवको जिम्मेवारी आरसी लामिछानेले पाएका छन्।

विद्यार्थी संगठनको राजनीतिबाट पार्टीमा सक्रिय लामिछानेलाई विभागको बैठकले सचिवको जिम्मेवारी दिएको हो।

यसअघि सचिवालय बैठकले गरेको कार्यविभाजन अनुसार विभागको प्रमुखमा भानुभक्त ढकाल छन्।

लामिछाने गत चुनावमा गोरखा १ बाट प्रतिस्पर्धा गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…