अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको छ। रास्वपाको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा बैठक सुरु भएको हो।
भरतपुरको सिएमटी रिसोर्टमा जारी बैठकमा महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।
हालको १३१ सदस्यीय केन्द्रीय समितिलाई विधान संशोधन गरेर १५१ सदस्यीय बनाउने रास्वपाको प्रस्ताव छ। संशोधन प्रस्ताव केन्द्रीय समितिबाट पारित गरेर महाधिवेशनमा पेश गरिनेछ।
रास्वपाको महाधिवेशन आइतबारदेखि तीन दिनसम्म चितवनमा हुनेछ।
भर्खरै
लोकप्रिय
