अ
+
अ
अ
-
काठमाडौँ– काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित काठमाडौँ तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा पक्राउ परेका छन्।
उनी आइतबार राति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारेको थियोश्पर
उनीमाथि थप अनुसन्धान भइरहेको छ।
भर्खरै
लोकप्रिय
