राष्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा एक सय ४९ जनाले लिए नि:शुल्क प्रसूति सेवा

राष्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा एक सय ४९ जनाले लिए नि:शुल्क प्रसूति सेवा
+
-

दाङ– दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा एक सय ४९ जना महिलाले नि:शुल्क प्रसूति सेवा लिएका छन्।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष (जेठ १ गतेदेखि ३१ गते) को एक महिनामा १ सय ४९ जना महिलाले नि:शुल्क प्रसूति सेवा प्राप्त गरेका हुन्।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाईलीले प्रतिष्ठानमा सञ्चालित नि:शुल्कप्रसूति सेवा लिन आउको संख्या बढिरहेको छ।

एक महिनाको अवधिमा शल्यचिकित्सा सेवाबाट एक सय ३६ महिलाले सुरक्षित सुत्केरी सेवा पाएका छन्। पाँच वटा एमभीए (म्यानुअल भ्याकुम एस्पिरेशन), छ वटा एक्टोपिक गर्भसम्बन्धी शल्यक्रिया तथा एक वटा मोलार गर्भसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको छ।

यस्तै जेठ महिनामा प्रसूति सेवाबाट २ हजार ३ सय ५८ जना महिलाले ओपिडी सेवा र ५२ जनाको भर्ना गरेर उपचार गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…