रास्वपा महाधिवेशन शुक्रबारसम्म: पदाधिकारी निर्वाचनको तयारी हुँदै

रास्वपा महाधिवेशन शुक्रबारसम्म: पदाधिकारी निर्वाचनको तयारी हुँदै
+
-

काठमाडौँ- भद्रगोल रूपमा चितवनको भरतपुरमा सम्पन्न भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन तोकिएको मितिभन्दा तीन दिन पर धकेलिने भएको छ।

आइतबार, सोमबार र मंगलबारका लागि तय भएको महाधिवेशनमा बुधबार भएको केन्द्रीय सदस्यहरूको नतिजा अझै आएको छ भने यसपछि पदाधिकारीहरुको निर्वाचन गर्ने तयारी केन्द्रीय निर्वाचन आयोगले गरेको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारीहरुका लागि बिहीबार मध्यरातसम्म मतदान हुनेछ भने त्यसपछि परिणाम घोषणा गरिनेछ।

केन्द्रीय सदस्यका अनेकौँ उम्मेदवारहरू स्वयंले रास्वपा महाधिवेशनको अव्यवस्थामाथि प्रश्न उठाएका छन्। कतिपय उम्मेदवारहरूले आफूले नचाहेका उम्मेदवारहरूलाई जबर्जस्ती मत दिनुपरेको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।

बिहीबार राति उपसभापति, महामन्त्रीलगायतका पदमा निर्वाचन हुने भएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…