सशस्त्र प्रहरीले कबाडी बोकेका १० ट्रक नियन्त्रणमा लियो

सशस्त्र प्रहरीले कबाडी बोकेका १० ट्रक नियन्त्रणमा लियो
+
-

काठमाडौँ-  सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कवाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ।

आवश्यक कागजपत्र बिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

आवश्यक कागजपत्र बिना ठुलो मात्रामा कवाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको भन्ने सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले ती ट्रक नियन्त्रणमा लिएको थापाले बताए।

सशस्त्रले नियन्त्रणमा लिएका ट्रकमा प्र२-०३-००१ख ४७३८ , लु२ ख ५१०५, प्र२-०३-००१ख५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९, ना ६ ख ५६१ र बा. प्र. ०३.००१ ख २०५० नम्बरका छन्।

ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग लगिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…