अ
+
अ
अ
-
काठमाडौँ– बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठक इन्टरनेटको समस्या भएपछि लाइभ गरिएको छैन।
प्रतिनिधि सभाका प्रवक्ता सहसचिव एकराम गिरीले इन्टरनेटको समस्या भएपछि बैठक लाइभ नगरिएको र बनाउने काम भइरहेको जानकारी दिए। ‘इन्टरनेटको समस्या देखिएको छ। बनाउने काम भइरहेको छ’, उनले भने।
बैठक सधैं प्रतिनिधि सभाको आफ्नै युट्युवबाट च्यानलबाट लाइभ हुने गरेको थियो। बिहीबार भने लाइभ देखिएको छ।
बैठक लाइभ नहुँदा आम नागरिकले संसदमा भइरहेको गतिविधि हेर्न पाएका छैनन्।
कसरी इन्टरनेतको समस्या हुन पुग्यो भन्नेबारे भने खुलेको छैन।
भर्खरै
लोकप्रिय
