विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति
+
-

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पौडेलविरुद्ध ६ दिनको म्याद थप गरेको हो।

सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार तेस्रो पटक म्याद थपका लागि अदालत लगेको थियो।

यसअघि असार ९ गते उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो भने दोस्रो असार १५ गते उनीविरुद्ध ३ दिन म्याद थप भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…