दुई दिन बन्द हुँदै छ राहदानी सेवा

दुई दिन बन्द हुँदै छ राहदानी सेवा
+
-

काठमाडौं– राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप असार २५ र २६ गते राहदानी सेवा बन्द रहने जनाएको छ।

विभागका अनुसार यी दुई दिन नयाँ राहदानीका लागि आवेदन तथा सम्बन्धित सेवा स्थगित हुनेछ।

यसअघि तयार भइसकेका राहदानीको वितरण भने नियमित रूपमा जारी रहनेछ।

मोबाइलमा राहदानी संकलनका लागि एमएमएस प्राप्त गरेका सेवाग्राहीले तोकिएको स्थानबाट राहदानी बुझ्न सक्ने विभागले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…